'कानेपोखरी गाउँपालिका पशु शाखाले कृषी सामाग्री वितरण गर्याे ।थारू पाेर्टल'

May 12, 2026

विज्ञापन
No data was found

२९। वैशाख, कानेपोखरी ।

सोमबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष राजमति इङ्नाम र पशु शाखा प्रमुख डम्बर राईले सामाग्री हस्तान्तरण गरेका हुन् ।

निवेदन दिएका ३४ जनालाई एक चक्के गाडी (ह्वीलब्यारो) तथा ३७ जना कृषकलाई गाई–भैँसीका लागि ओछ्याउने गुन्द्री (काउम्याड) वितरण गरिएको थियो । पशु शाखा प्रमुख राईका अनुसार करिब ६ लाख रुपैयाँ बराबरको सामाग्री ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.