रङ्गेली बचत द्वारा स्वास्थ्य शिविर सम्पन्न।थारू पाेर्टल

जेष्ठ ५। रबिन्द्र बराल मोरङको रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। स्थानीय नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित शिविरमा सयौं सेवाग्राहीले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका थिए। रंगेली बचतकाे आयोजना तथा उज्यालो युथ नेटवर्क र उज्यालो गुप्तरोग […]