छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८३ हुदै ।थारू पाेर्टल

आदिवासी जनजाति चलचित्र महासंघले जेठ १७ गतेदेखि तीन दिनसम्म ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८३’ आयोजना गर्ने भएको छ । महोत्सव सूचना तथा सञ्चार मन्त्रालय, चलचित्र विकास बोर्ड तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सँगको सहकार्यमा सञ्चालन हुनेछ । चलचित्र विकास बोर्डको हलमा आयोजना हुने महोत्सवमा लिम्बु, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, थारू तथा […]