रंगेलीमा शीत भण्डार, कृषि क्षेत्रमा नयाँ आशा ।थारू पाेर्टल

जेष्ठ २१ बिहीबार रबिन्द्र बराल मोरङको रंगेलीमा अत्याधुनिक शीतभण्डार (कोल्डस्टोरेज) निर्माण अन्तिम चरणमा पुगेको छ । रंगेलीमा कोशी प्रदेश सरकारको लागतमा साझेदारीमा कोल्डस्टोरेज निर्माणका लागि ७ करोड ४ लाख ४ हजार १३४ रुपैयाँ लागत अनुमान गरिएको थियो। तर ठेक्का प्रक्रिया मार्फत ४ करोड ९६ लाख ६६ हजार ४५८ रुपैयाँमा सम्झौता भएको थियो। निर्माण कम्पनी दाप्सा […]