गुलेश्वरी प्राथमिक विद्यालयलाई लुम्बिनी विकास बैंक द्वारा कम्प्युटर तथा प्रिन्टर सहयोग ।थारू पाेर्टल

जेष्ठ ,२२। शुक्रबार   रबिन्द्र बराल  मोरङको सुनवर्षी नगरपालिका–५ स्थित गुलेश्वरी प्राथमिक विद्यालयमा लुम्बिनी विकास बैंक लिमिटेडले रंगेली द्वारा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विद्यालयलाई कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण गरेको छ। रङ्गेली ७ मा रहेको बैंकको शाखाद्वारा एक कार्यक्रममा विद्यालयलाई एक थान कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरिएको छ।   बैंकका अध्यक्ष दुर्गेश रौनियारले […]

नेपाली युवाहरुलाई प्रलोभनमा पारेर राखिएको आरोप ।थारू पाेर्टल

जेष्ठ ,२२। शुक्रबार  भारतको उत्तर प्रदेश (यूपी) राज्यको प्रयागराज क्षेत्रमा लामो समयदेखि विभिन्न प्रलोभन देखाएर मोरङको रंगेली, सुनवर्षी लगायतका क्षेत्रका नेपाली युवाहरूलाई राख्ने गरिएको आरोप स्थानीय परिवारजनले लगाएका छन्। आफ्ना छोराछोरीको अवस्था अज्ञात बन्दै गएपछि अभिभावकहरू चिन्तित बनेका छन्। रंगेली नगरपालिका–९ का बलराम रिखियामका अनुसार उनका छोरा महेश रिखियामलाई चार महिना अघि आकर्षक आम्दानीको प्रलोभन […]

राजवंशी समाजको विवाद मिलाउन नसकेपछि संजय राजवंशीको राजीनामा ।थारू पाेर्टल

जेठ,२३।विराटनगर राजबंसी समाज विकास समिति (रासबिस) भित्र लामो समयदेखि जारी आन्तरिक विवाद र विभाजनप्रति असन्तुष्टि जनाउँदै मोरङ जिल्ला सदस्य तथा स्वतन्त्र पत्रकार संजय राजबंशीले संस्थामा रहेका आफ्ना सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै उनले समाजको एकताका लागि पटक–पटक पहल गरे पनि नेतृत्व तहबाट सकारात्मक प्रयास नभएको बताए। करिब तीन वर्षदेखि […]

पदक विजेता खेलाडीलाई कानेपोखरी गाउँपालिकाद्वारा सम्मान।थारू पाेर्टल

जेठ।२३,कानेपोखरी, मोरङ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा जेठ १६ र १७ गते सम्पन्न पाँचौँ राष्ट्रिय सीएच आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने खेलाडीहरूलाई कानेपोखरी गाउँपालिकाले सम्मान गरेको छ। प्रतियोगितामा मोरङ जिल्लाले ४ स्वर्ण, ६ रजत र ५ कास्य गरी कुल १५ पदक जित्दै चौथो स्थान हासिल गरेको थियो। सोही प्रतियोगितामा पदक विजेता कानेपोखरी […]