सशस्त्र प्रहरीद्वारा सुनवर्सिमा छापा ठूलो मात्रामा अवैध सामान बरामद ।थारू पाेर्टल

जेष्ठ, २६ .मंगलबार मोरङको डाईनिया क्षेत्रमा सशस्त्र प्रहरीले गरेको अनुगमन तथा छापामारीका क्रममा ठूलो मात्रामा विभिन्न उपभोग्य तथा किराना सामग्री बरामद गरेको छ। सशस्त्र प्रहरी बल बिओपी मायागञ्जका प्रमुख डिएसपी गोविन्द पोखरेलको नेतृत्वमा खटिएको टोलीले डाईनिया बजारबाट बर्षे देखि मुख्य बजारमा थाेक तथा हाेल्सेल किरानाकाे व्यापारी गर्दे आईरहेका वरुण साहको पसलमा गाेप्य सुचानकाे आधारमा ससस्त्र […]