रंगेलीमा बङ्गुर मासु पसल सन्चालन हुने ।थारू पाेर्टल

जेष्ठ २८ बिहीबार रंगेली बजारमा बङ्गुर मासु पसल’ औपचारिक रूपमा असार १ गतेदेखि सञ्चालनमा आउने भएको छ। स्थानीय उपभोक्तालाई स्वच्छ, ताजा र गुणस्तरीय मासु सहज रूपमा उपलब्ध गराउने लक्ष्यसहित उक्त पसल सञ्चालनमा ल्याउन लागिएको हो। सञ्चालकका अनुसार आधुनिक हाइजेनिक प्रणालीमा दैनिक रूपमा ताजा बङ्गुरको मासु तयारी गरिनेछ। बजारमा गुणस्तरीय मासुको माग बढ्दै गएको अवस्थामा यो […]

“म तलब पनि लिन्नँ, सुविधा पनि लिन्नँ, पशुपतिको सेवा गर्न पाए पुग्छ”।थारू पाेर्टल

काठमाडौं । बागमतीको किनारमा प्रत्येक दिन हजारौं श्रद्धालुहरू भगवान् पशुपतिनाथको दर्शनका लागि पुग्छन्। कसैले सुख खोजिरहेका हुन्छन्, कसैले दुःख बिसाउन। कसैले सन्तानको कामना गर्छन्, कसैले रोगमुक्तिको। तर यिनै भक्तजनहरूको भीडबीच एउटा प्रश्न वर्षौंदेखि उठिरहेको छ—के पशुपतिको गरिमाअनुसार यसको व्यवस्थापन हुन सकेको छ ? यही प्रश्नलाई आफ्नो अभियान बनाएका छन् कालाग्निरुद्रपीठ लड्केश्वर धामका पीठाधीश मुकुन्द शर्मा […]

विद्यालयको लिज जग्गा खाली गराउने क्रममा तनाव, प्रहरीमाथि खुकुरी प्रहारको प्रयास ।थारू पाेर्टल

बाँके, बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिका–६ मा विद्यालयको लिजमा दिइएको जग्गा खाली गराउने क्रममा तनावपूर्ण अवस्था सिर्जना भएको छ। जग्गा खाली गराउन पुगेका प्रहरीमाथि एक महिलाले खुकुरी प्रहार गर्ने प्रयास गरेपछि घटनाले थप चर्चा पाएको छ। स्थानीय श्री ईश्वरी माध्यमिक विद्यालय ले आफ्नो स्वामित्वको जग्गा लिजमा दिएको थियो। लिज अवधि समाप्त भएपछि सम्बन्धित पक्षलाई पटक–पटक […]

ससस्त्र प्रहरी द्वारा ९सय केजी गाँजा बरामद ।थारू पाेर्टल

जेठ, २८ /बिहीबार मोरङको जहदा गाउँपालिका–७ स्थित महादेवकोल क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा गरिएको अपरेसनमा एक वानटन पिकअप गाडी र भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित ९२२.२ किलोग्राम गाँजा बरामद गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय सोराभागका बीओपी नोचा र बीओपी तारेगामाबाट खटिएको संयुक्त […]