दाना महँगो, दूध सस्तो: पशुपालक किसानहरु  व्यवसाय जोगाउन हम्मे हम्मे ।थारू पाेर्टल

असार ।१ साेमवार    रविन्द्र बराल मोरङको रंगेली क्षेत्रमा पशुपालन व्यवसाय गर्दै आएका कृषकहरू उत्पादन लागत दिनप्रतिदिन बढ्दै गए पनि दूधको मूल्य वर्षौंदेखि स्थिर रहँदा व्यवसाय धरापमा पर्दे गईरहेकाे बताउदै आईरहेका छन ।  दाना, पराल र हरियो घाँसको अभाव, महँगो उत्पादन लागत तथा सरकारी सहयोगको कमीका कारण पशुपालन व्यवसाय संकटतर्फ उन्मुख भएको उनीहरूको भनाइ रहेको  […]