स्वाईबिनको प्याकेटभित्र छेपारो भेटिएपछि उपभोक्ता चिन्तित ।थारू पाेर्टल

असार ३, रंगेली । रबिन्द्र बराल मोरङको रंगेली नगरपालिका–८ बक्राह डाँगी टोलमा खरिद गरिएको बाबा स्वाईबिन पकाउने क्रममा छेपारो (भित्ती) फेला परेको भन्दै एक परिवारले गम्भीर गुनासो गरेको छ। स्थानीय झुना कुमारी मण्डलले सोमबार बिहान करिब ८ बजे आफ्ना छोराछोरीलाई विद्यालय पठाउनका लागि खाना पकाउने क्रममा स्वाईबिनको प्याकेटभित्र छेपारो भेटिएको बताइन्। उनले भनिन्, “यदि रातिको […]