रंगेली नगरपालिकाले ल्यायो ८१ करोडको बजेटः ।थारू पाेर्टल

असार ११ बिहीबार रबिन्द्र बराल मोरङको रंगेली नगरपालिकाले १४ औँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कार्यबाहक नगर प्रमुखसमेत रहनुभएकी नगरसभा अध्यक्ष भूमा पराजुलीले वडा नम्बर ९ का वडाध्यक्ष चुडामणी रेग्मीलाई आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न अनुमति दिनुभएको थियो । निवर्तमान नगर […]
कानेपोखरी गाउँपालिकाे कुल ७७ करोड ९० लाख ९० हजार रुपैयाँको बजेट प्रस्तुत ।थारू पाेर्टल

कानेपोखरी, असार ११ गते। विद्यानन्द चाैधरी मोरङको कानेपोखरी गाउँपालिकाको २१औँ गाउँसभामा उपाध्यक्ष भोलाप्रसाद अधिकारीले बुधबार ७७ करोड ९० लाख ९० हजार रुपैयाँको बजेट प्रस्तुत गर्दै कृषि, पशुपालन तथा सिँचाइ क्षेत्रका कार्यक्रमका लागि उक्त रकम छुट्याइएको जानकारी दिनुभयो। यो रकम कुल बजेटको २.४४ प्रतिशत बराबर रहेको छ। गाउँपालिकाले कृषि, सिँचाइ तथा पशुपालन क्षेत्रको विकासका लागि १ […]