प्रियङ्काको पढाइमा सद्भाव बचतकाे प्रतिबद्धता ।।थारू पाेर्टल

असार २३ मंगलबार रबिन्द्र बराल मोरङको रंगेली नगरपालिका–६, गोडी टोलमा रहेको एउटा सानो टिनको घरमा बस्ने बहरदार परिवारको जीवन गरिब अवस्थामा संघर्ष गरिरहेकाे छ । बिगत ४ बर्ष अगाडि बुवाको काख गुमाएका चार परिवार निकै संधर्ष गरेर आफ्नो चार परिवार पालनपोषण लागि परेका छन । बुबा बितेकाे ४ वर्ष बित्याे तर आज पनि हरेक […]
नगरद्वारा उत्कृष्ट प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी सम्मानित पथरी शनिश्चरे ।थारू पाेर्टल

समाचारदाता, असार -२४ गते पथरी शनिश्चरे नगरपालिकामा स्थापित सामुदायिक विद्यालयहरूमा कार्यरत उत्कृष्ट प्रधानाध्यापक, शिक्षक तथा प्रारम्भिक बाल विकास सहजकर्तालाई सम्मान गरिएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा उत्कृष्ट प्रधानाध्यापकतर्फ आदर्श सिता आधारभूत विद्यालयकी प्रधानाध्यापक रिता कुमारी धिमाल, उत्कृष्ट आधारभूत तह शिक्षकतर्फ सोही विद्यालयकी शिक्षिका राजमाया राई, उत्कृष्ट माध्यमिक तह शिक्षकतर्फ […]