उत्कृष्ट सेवासँगै लुम्बिनीको १९औँ वार्षिकोत्सव रङ्गेली शाखाले मनायाे ।थारू पाेर्टल

असार २५ बिहीबार रबिन्द्र बराल मोरङको रङ्गेली नगरपालिका–७ काे मुख्य बजारमा २०६४ सालमा पहिलो पटक रंगेलीमा निजी बैककाे रुपमा स्थापना लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सव मनाएको छ। कार्यक्रममा समाजसेवी मनोज अग्रवालले भने रङ्गेलीमा प्रारम्भिक चरणमै सेवा विस्तार गरेको लुम्बिनी विकास बैंकले लामो समयदेखि नागरिकको विश्वास जित्दै सहज, भरपर्दो र गुणस्तरीय बैंकिङ सेवा प्रदान […]