कानेपोखरी गाउँपालिकाद्वारा ७७ करोड ९० लाख ९०हजारको बजेट सार्वजनिक ।थारू पाेर्टल

साउन।६।कानेपाेखरी । मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ७७ करोड ९० लाख ९० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष राजमती इङ्नामको सभापतित्वमा सम्पन्न बजेट सार्वजनिक कार्यक्रममा उपाध्यक्ष भोलाप्रसाद अधिकारीले आय–व्ययको विस्तृत विवरण प्रस्तुत गर्नुभएको हो। गाउँपालिकाले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, महिला तथा बालबालिका, सूचना प्रविधि, वन–वातावरण र सेवा […]

विराटनगरबाट कटुवा पेस्तोल र लागूपदार्थसहित एक जना पक्राउ।थारू पाेर्टल

विराटनगर, ६ साउन। मोरङको विराटनगरबाट प्रहरीले हतियार र लागूपदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ।विराटनगर महानगरपालिका वडा नं. १८ झटियाही बुधनगर बस्ने अन्दाजी ५९ वर्षका लाल किशोर यादवको कोठाबाट १ थान कटुवा पेस्तोल र लागूऔषध बरामद गरिएको हो। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर प्रादेशिक अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले […]