भुजेल समाज सेवा समिति मोरङको अध्यक्षमा युवराज भुजेल निर्वाचित ।थारू पाेर्टल

कानेपाेखरी । भुजेल समाज सेवा समिति, जिल्ला समन्वय समिति मोरङको ७औँ जिल्ला अधिवेशन शनिबार बेलबारीमा सम्पन्न भएको छ। अधिवेशनको बन्दसत्रबाट युवराज भुजेल जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्। अधिवेशनबाट उपाध्यक्षमा मिना भुजेल र बलबहादुर भुजेल, सचिवमा ममता भुजेल, सहसचिवमा रेखा भुजेल तथा कोषाध्यक्षमा जानुमाया भुजेल चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा शोभा भुजेल, झमकबहादुर भुजेल, मन्दिरा […]

रमाइलो प्रहरी चौकीका ईन्चार्ज द्वारा ४ महिनामा ५१ जना लागुओैषध प्रयोग कर्ता पक्राउ ।थारू पाेर्टल

भदौ ,२।  कानेपाेखरी मोरङको कानेपोखरी क्षेत्रमा ब्राउन सुगर विरुद्ध अभियानमा प्रहरीकाे पहिलोपटक  ठुलाे सफलता हासिल गरेको छ । रमाइलो प्रहरी चौकीका प्रहरी नायव निरीक्षक सदानन्द कुमार यादवको नेतृत्वमा लागुओैषध बिरुद्ध अभियान महत्वपूर्ण देखिएको छ। गत चैत २८ गते जिम्मेवारी सम्माहले पछि यादवले चार महिनाको अवधिमा विभिन्न क्षेत्रहरुबाट ५१ जना लागूऔषध प्रयोगकर्ता तथा कारोबारीलाई नियन्त्रणमा लिएपछि […]