Home » धर्म
कार्तिक।१५।सनिवार वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन लागिएको हो । असार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा […]
कार्तिक ।७। रबिन्द्र बराल हिन्दु धर्मावालाम्वीहरुको तेस्रो महान पर्व छठ नजिकिदै जाँदा चाहिने ढक्कि सुप्पा जस्ता बाँसकाे चाेया बाट बनाउन व्यस्त हुन थालेका छन । रंगेली नगरपालिका ६ स्थित माझी टोल, तथा मल्कालिक टाेलमा वसाेवास गर्दे आईरहेका ६० घर परिवारहरु अहिले छट पर्वमा चाहिने ढक्की, सुप्पा, कोनिया, डाला बनाउन ब्यस्त हुन थालेका हुन । उनिहरुले […]
असाेज।३१ शुक्रबार रबिन्द्र बराल हिन्दु धर्मावालाम्वीहरुको महान पर्व रुपकाे रुपमा तिहार नजिकीदै जाँदा तराईमा बसाेबासगर्ने कुमाले जातिहरु लाई तिहारकाे लक्ष्मीपुजा र छट पर्वका लागि चाहिने दियौं ,कलश, पाला, ढक्ना लगायतकाे सामग्री बनाउन व्यस्तहुन थालेका छन । तिहारमा विशेष गरेर धनकी देवी लक्ष्मीको आराधनाहुने भएकोले त्यस दिन माटाको दियाे शुद्ध हुने भएकाले माटाेकाे दियाेमा बत्ती बाल्ने […]
२८।असाेज। दिपेश राेक्का अमेरिकामा बसोबास गर्दै आएकी गायिका नीता आचार्यले शिवभजन “त्रिनेत्रधारी” सार्वजनिक गरेकी छन्। सार्वजनिक भजनमा नीताको भक्ति र समर्पणले गीतलाई मार्मिक बनाएको छ। भजनको निर्देशन अनुभवी निर्देशक तथा कोरियोग्राफर गोविन्द राईले गरेका छन्। नेपाली चलचित्र र संगीत क्षेत्रमा १सय५० भन्दा बढी चलचित्र र हजार भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका राई हाल अमेरिकाको […]
भदाै।५ कुशेऔँसी सनातन हिन्दू परम्परामा भदौ महिनाको अमावास्याको दिन (औँसी) मनाइने विशेष पर्व हो। यस दिन बुबालाई सम्मान गर्ने र पितृकार्य गर्ने परम्परा छ। मुख्यतया यस पर्वका विशेषताहरू यस प्रकार छन्: बुबा दिवसको रूपमा: छोराछोरीले आफ्ना बुबालाई विशेष सम्मान दिने, मिठाई र भोजन खुवाउने, अनि मुख हेरेर आशीर्वाद प्राप्त गर्ने गरिन्छ। ‘पितृदेवो भव’ भन्ने धार्मिक […]
रबिन्द्र बराल बैशाख २ मोरङको रतुवामाई नगरपालिका ५ स्थित सुनवर्षी पोखरीमा प्रत्येक बर्षकाे बैशाख १ गते नयाँ वर्षकाे दिन मेला तथा विशेष पुजाआजा भएको छ। सुनवर्षी थान मंन्दिरमा विशेष पुजा आजा हुनुका साथै मेला भर्ने भक्तजन हरुकाे समेत उल्लेख्य सहभागीता रहेको थियोे । बैशाख १ गतेका दिन तराईका विभिन्न देवि देउता तथा महाराजथानहरु रहेकाे ठाउँमा […]
चेत्र।३०। ज्योतिषीय ज्ञानको अभिवृद्धि तथा धार्मिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले केन्द्र निर्माणको योजना सार्वजनिक गरिएको हो । सो अध्ययन केन्द्रको निर्माणपछि नवग्रहको अध्ययन, अनुसन्धानका लागि अध्येता र अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने अपेक्षा ज्योतिष परिषद्ले गरेको छ । नेपाल ज्योतिष परिषद्को आयोजनामा र नेपाल ज्योतिष परिषद् कोशी प्रदेशको आतिथ्यतामा आज आयोजित कार्यक्रममा परिषद् […]
फागुन, १४। बुधबार रबिन्द्र बराल मोरङकाे रतुवामाई ४ कटगरा स्थिति गडिमहराजमा तीन दिने शिबरात्री विशेष पुजापाठ हुनुका साथै श्री श्री १०८ अष्याम महायज्ञकाे ३८ घण्टाकाे भजन कृतन समेत हुनेभएको छ । शिवरात्रीकाे अवसरपारेर आज कलश यात्रा समेत गरेको छ । नुना बक्राह खाेलकाे जल लिएर गडिमहाराज थानमा लगेर कार्यक्रमकाे शुभारम्भ गरिएको थियोे । गत पुस […]