मनोरञ्जन

भाद्र ३० गते मनाइने जितिया पर्वको अवसरमा सुनिल चाैधरीकाे थारु गीत ‘ऐलै जितिया’ सार्वजनिक हुने ।थारू पाेर्टल

भदाै।११।कानेपाेखरी थारु समुदाय तथा मधेसीले मनाउने जितिया पर्व यस वर्ष भाद्र ३० गते परेको छ। पर्वलाई लक्षित गर्दै थारु गायक–गायिकाबीच नयाँ गीत निकाल्ने होडबाजी सुरु भएको छ। थारु भाषा, कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सुनसरीका कलाकारहरूले पनि यस वर्ष ‘ऐलै जितिया’ बोलको गीत सार्वजनिक गर्ने भएका छन्। गीतमा शब्द–संगीत सुनिल चौधरीको रहेको छ भने […]

डा .विनय दाहाल र मुक्ता पान्डेको गीत ‘सहीछाप’ (भिडियो  )

काठमाडौं । मुक्ता एन्ड विनय कृयसनको पहिलो प्रस्तुति रोमान्टिक डान्सिङ गीत  ‘सहीछाप ‘सार्वजनिक भएको छ। डा .विनय दाहाल र मुक्ता पान्डेको युगल स्वरमा रहेको गीतमा गीतकार  डिपी खनालको शब्दरचना र देवेन्द्र बरालको संगीत रहेको छ। गीतलाई विश्व अधिकारीले एरेन्ज गरेका हुन। पछिल्लो समयका हिट म्युजिक भिडियो जोडी सुरेश कोहली र सजना गुरुङको अभिनय रहेको भिडियोमा […]

सचित खड्काको निर्देशनमा ‘पल’ म्युजिक भिडियो, प्रेमको मिठास बोकेर आउँदै ।थारु पाेर्टल

काठमाडौँ – दिपेश राेक्का  गायक दिपेश मिश्र र गायिका समिक्षा दाहालको सुमधुर स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ चाँडै सार्वजनिक हुँदैछ। प्रेमभावनालाई केन्द्रमा राखेर तयार गरिएको यस गीतमा शब्द र संगीत गायक मिश्र स्वयंले सिर्जना गरेका हुन्। भिडियोलाई सचित खड्काले निर्देशन गरेका छन् भने कलाकारहरू जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालको जीवन्त अभिनयले […]

गायक प्रताप दास र गायिका दुर्गा खरेलको स्वरमा रहेको नयाँ गीत ‘ओइ नक्कले’  सार्वजनिक। थारु पाेर्टल

दिपेश राेक्का  गायक प्रताप दास र गायिका दुर्गा खरेलको स्वरमा रहेको नयाँ गीत ‘ओइ नक्कले’ बुधबार युट्युबमार्फत सार्वजनिक भएको छ। सुमन पण्डित ‘बैरागी’को शब्द र अर्जुन पोखरेलको संगीतमा तयार भएको गीतले त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरेको छ। भिडियोमा अभिनेता सुशान्त कार्की, अभिनेत्री प्रियंका कार्की र कबिता नेपालीको अभिनय देख्न सकिन्छ। दुई युवती र एक युवकबीचको प्रेम, […]

चौंथो नेपाल ग्रामिण चलचित्र महोत्सवमा अन्जिला उत्कृष्ट सिनेमा,जितु र केकी उत्कृष्ट कलाकार ।थारु पाेर्टल

काठमाडौंँ ।बैषाख।८ दिपेस राेक्का  अभिनेता जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित भएका छन् । शनिबार सम्पन्न ‘चौंथो नेपाल ग्रामिण चलचित्र महोत्सव’मा जीतुले फिल्म ‘ज्वाई साब’बाट उत्कृष्ट अभिनेता अवार्ड जितेका हुन् । कार्यक्रममा उत्कृष्ट अभिनेत्री केकी अधिकोरी घोषित भइन् । उनले फिल्म ‘बोक्सीको घर’बाट उक्त अवार्ड हात पारेकी हुन् । गोसाईकुण्ड गाउँपालिका, रसुवामा गत बैशाख ४ बिहिबारबाट […]

प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक ।थारु पाेर्टल

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द तथा संगीत रहेको छ । विक्रम चौहानको निर्देशनमा रहेको गीतको भिडियोलाई विशाल निरौलाले सङ्गीत संयोजन गर्नुभएको हो । गीतको भिडियो लाई के आई डि मिडियाले बजारमा ल्याएको हो । गीतको भिडियोमा विक्रम बुढाथोकी र रिना […]

गायक महेश बुडाथोकीको ‘राम साँईली’म्युजिक भिडियो सार्वजनिक हुने तयारीमा ।थारू पाेर्टल

माघ।१७। लोकप्रिय गायक महेश बुडाथोकीको ‘राम साँईली’ बोलको म्युजिक भिडियो सार्वजनिक हुने तयारीमा छ । पूस अन्तिममा छायांकन गरिएको मगर समुदायको हुर्रा भाकाको यस गीतलाई छिट्टै दर्शकमाझ ल्याउने तयारी गरिएको छ । बुडाथोकीका ‘काफगेडी कुटुक्कै….’, ‘होस गर है सोल्टिनी…..’, ‘हलो अड्काउँदै…..’ जस्ता गीतहरू चर्चित छन् । तिनै लोकप्रिय गीतहरूबीच उनले हुर्रा भाकाको ‘राम साँईली’ सार्वजनिक […]

पथरी जेसीजको १३ औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण: वर्ष -२०२५ का लागि निर्वाचित अध्यक्ष निर्मला भट्टराईद्वारा पदभार ।थारु पाेर्टल

पथरी शनिश्चरे समाचारदाता, पुस-२६ गते पथरी जेसीज-२०२५ का लागि नवनिर्वाचित अध्यक्ष निर्मला भट्टराईले आफ्नो पदभार ग्रहण गर्नुभएको छ। शुक्रबार पथरी जेसीजको १३ औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा उनले आफ्नो पद सम्हालेकी हुन्। गत मङ्सिर २९ गते सम्पन्न भएको निर्वाचनबाट पथरी जेसीजको वर्ष २०२४ की महासचिव भट्टराई वर्ष -२०२५ का लागि निर्विरोध निर्वाचित भएकी […]

मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक । थारु पाेर्टल

पुर्वेली लोक भाकामा पुर्वेली संस्कार संस्कृति बोकेका ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका मेनुका राईको स्वर रहेको छ ।  गीतकार चन्द्र जयपाल राईको शव्द संकलन तथा बसन्त सापकोटाको संगीत संयोजनमा रहेको पुर्वेली लोक भाका सार्वजनिक गरिएको हो । माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै मागी बिवाह गर्ने र भगाईलाने कुरामा […]

बिछोडको मर्म बोल्ने लोकेश विश्वकर्माको ‘माया मार्यौ’ बजारमा ।थारु पाेर्टल

कला र व्यवसाय दुवै क्षेत्रमा सफल छवि बनाइसकेका सुर्खेती कलाकार लोकेश विश्वकर्माको आवाजमा सजिएको नयाँ गीत ‘माया मार्यौ’ हालै सार्वजनिक भएको छ। लोकेशको साथमा जमुना विश्वकर्माको स्वरले थप गहिराइ दिएको यो गीत प्रेम र बिछोडको कथामा आधारित छ । गीतले मायाको लामो यात्रा र त्यसपछिको बिछोडको पीडालाई चित्रण गरेको छ। शब्द र भावनाले भरिपूर्ण यो […]