साहित्य कला

नौमती बाजा समूहद्वारा देउसी भैली कार्यक्रमको हिसाब सार्वजनिक।थारू पाेर्टल

पथरी शनिश्चरे समाचारदाता, माघ-४ गते मोरङको पथरी शनिश्चरे वडा नम्बर ३ मा रहेको पाथिभारा नौमती बाजा समूहले आफ्नो देउसी – भैलो कार्यक्रमको आय- व्यय सार्वजनिक गरेको छ। आज शनिबार जलेश्वर शिवालय मन्दिरमा नौमती बाजा समूह र नौमती बाजा संरक्षण समितिद्वारा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो। समितिका सचिव दीपक ढुङ्गानाले २ लाख ६८ हजार […]

बिछोडको मर्म बोल्ने लोकेश विश्वकर्माको ‘माया मार्यौ’ बजारमा ।थारु पाेर्टल

कला र व्यवसाय दुवै क्षेत्रमा सफल छवि बनाइसकेका सुर्खेती कलाकार लोकेश विश्वकर्माको आवाजमा सजिएको नयाँ गीत ‘माया मार्यौ’ हालै सार्वजनिक भएको छ। लोकेशको साथमा जमुना विश्वकर्माको स्वरले थप गहिराइ दिएको यो गीत प्रेम र बिछोडको कथामा आधारित छ । गीतले मायाको लामो यात्रा र त्यसपछिको बिछोडको पीडालाई चित्रण गरेको छ। शब्द र भावनाले भरिपूर्ण यो […]