कार्तिक ४ आईतवार रबिन्द्र बराल हिन्दु धर्मावालाम्वीहरुको महान चाड बिजया दशमी सकिए पछि अर्को ठुलो दोस्रो चाड दिपावली नजिकिंदै जाँदा कुमालेहरु व्यस्त हुन थालेका छन । तिहारमा विशेष गरेर धनकी देवी लक्ष्मीको विशेष पुजा हुने भएकोले उक्त दिन माटाको दियाे शुद्ध हुने भएकाले उक्त दियाेमा बत्ती बाल्ने चलन समेत रहेको छ । माेरङकाे सुनवर्सि नगरपालिका […]
पथरी शनिश्चरे समाचारदाता, कार्तिक -३ गते । मोरङ पथरीशनिश्चरे–७ कोसेली चोक निवासी ६५ वर्षिय यमनाथ शर्मा भट्टराईकाे दुवै मृगौला फेल भएर उपचारका लागि सहयोग मागिरहनु भएको छ। विगत १० वर्षदेखि उनी दुवै मृगौला फेल भएर आयुर्वेदिक औषधीको भरमा बाँचिरहेका भट्टराईले पछिल्लो दिनमा विमारले च्याप्दै गएपछि थप उपचारका लागि सहयोगको याचना गर्नु भएकाे छ। सुरुमा सिलिगुडीको […]
कार्तिक। ३।कानेपाेखरी मोरङको कानेपोखरी–५ रमाइलो बहुमुखी क्याम्पसको खेलमैदानमा कार्तिक ५ गतेदेखि दोस्रो खुल्ला नकआउट फुटबल प्रतियोगिता खेल श हुने भएको छ । कालीकोशी युवा समाज क्लबको आयोजनामा हुने प्रतियोगिताको शनिबार खेल मैदानमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारे जानकारी गराएको हो । प्रतियोगिता ५ गतेदेखि सुरुभएर १४ गते समापन हुनेछ । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष […]
कार्तिक ।२ ।सुक्रबार । ईलाका प्रहरी कार्यलय रंगेलीले घटना गराउने चालक र माेटरसाईकल लाई साता दिन बितिसक्दा समेत नियन्त्रण नलिदा पिडित परिवारले बिहीबार जाहेरी दिएका छन ।रंगेली नगरपालिका ७ बस्ने वर्ष ५० का देवमणि कटुवाल लाई गत असाेज २४ गते रंगेली८ दर्वेशा चाेक नजिकैमा रहेको पोखरी अगाडिको नाला छेउमा राति ६ :३० बजे दर्वेश बाट […]
पथरी शनिश्चरे समाचारदाता असोज- २४ गते मोरङको पथरिशनिश्चरेमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय पथरीको संयुक्त आयोजनामा नागरिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। पथरी शनिश्चरे वडा नं १ मा रहेको नर्वदेश्वर शिवालयको सभाहलमा नागरिक समाजको गुनासा, सल्लाह र सुझाव संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। नजिकिँदै गरेका नेपालीहरुको महान् चाड दसैँ, […]
राजेश कुमार राजवंशी विराटनगर मत्स्य देशका राजा विराट महाभारतकानदेखी नै विराट राजवंशी समुदायले मौलिक साँस्कृत रुपमा हुकाहुकी रिति मनाउँदै आईरहेका छन्। यो हुकाहुकी शुभ दीपावली (सुकरात) को पहिलो ऐतिहासिक दिन हो। जसमा विराट राजवंशी समुदायले घर आँगनमा माटोको दियोवाली घरको कुलदेवी देवतासँगसँगै लक्ष्मी पूजा गर्दै सँगै घर बाहिर र खेतीबारीमा गएर हुकाहकी भन्दै विराट राजवंशी […]
पथरी शनिश्चरे समाचारदाता, असाेज-१८ गते । प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङको हातबाट मोरङको पथरीशनिश्चरे—१ मा निर्मित इलाका प्रहरी कार्यालय पथरीको भवन सुक्रबार उद्घाटन भएको छ । डीआईजी चन्द्रकुवेर खापुङ्ग र पालिका प्रमुखहरुको हातबाट रिवन काटेर भवन उद्घाटन भएको थियो । पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिका लगायतबाट सहयोग संकलन गरेर एक तले पक्की भवन निर्माण […]
असाेज १६। नेपालीहरूको महान पर्व दशैँ तथा तिहारलाई लक्षित गरी तयार पारिएको नयाँ गीत र म्युजिक भिडिओ सार्वजनिक भएको छ। सित्तल भेट बस्यालको शव्द संगीत र स्वर भरिएको ‘यसपालीको दशैं तिहार’ म्युजिक भिडिओ युट्युवमार्फत सार्वजनिक गरिएको छ। गीतमा कारुणिक विषयबस्तु उठाउँदै चाडपर्वको रमाइलो विषयलाई पनि गाँसिएको छ। सोहीअनुसारको म्युजिक भिडिओ बनेको निर्देशक सित्तल भेट बस्यालले […]
असाेज। १६ ।बुधबार रबिन्द्र बराल माेरङकाे जिल्ला अस्पतालकाे रुपमा रहेकाे रंगेली अस्पतालमा बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पतालको सेवा बन्द हुने अवस्थामा पुगेको छ । अस्पतालबाट दैनिक ५सय देखि ७सय सम्म बिरामीहरूले सेवा समेत लिँदै आइरहेका छन् । पछिल्लो समयमा रंगेली अस्पतालले सेवा सुविधा बडेपछि अहिले अस्पतालबाट सेवा लिने हरुकाे घुईचाे लाग्न थालेकाे छ। रंगेली […]
मोरङ रंगेली नगरपालिका वडा नम्बर ९ स्थित शान्तिचोकमा आईतवार बेलुकी आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षती भएको छ । मुकुन्द प्रसाद कोइरालाको अढाइ तले काठको घरमा अचानक बिधुतकाे तार सर्ट भइ आगलागि हुदा घरमा रहेकाे नगद ५० हजार रुपैयाँ सुन , चाँदी,,लत्ताकपडा ,खाधन्य लगायत पुर्ण रुपमा जलेर नष्ट भएको छ। आगाे नियन्त्रणमा रंगेली नगरपालिकाकाे […]