काेशी प्रदेश सिएच आई टिएफमा ३७जना खेलाडीहरु उत्पादन भईसकेकाे ।थारु पाेर्टल

काेशी प्रदेश सिएच आई टिएफमा ३७जना खेलाडीहरु उत्पादन भईसकेकाे जानकारी काेशी प्रदेश सिएच आई टिएफका  अध्यक्ष  तथा प्रमुख प्रशिक्षक गुरु युवराज भुजेलले एक कार्यक्रम मार्फत जानकारी गराउनु भयाे । माेरङ्गकाे कानेपाेखरी गाउँपालिकाबाट सुरु गरेकाे टेक्वान्डाे खेलमा  अहिले काेशी प्रदेशकाे  तेह्रथुमकाे  आठराई,  माेरङ्गकाे कानेपाेखरी, रङ्गगेली ,बेलबारी ,ईलाम  लगायतका ठाउँहरुकाे सिएच आई टिएफ टेक्वान्डाे खेल सँचलनमा आएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

[sharethis-reaction-buttons]

सम्बंधित खबर

कानेपोखरी गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्केकाहरुकाेलागि ७ दिने तालीम सम्पन्न ।थारु पाेर्टल

सचित खड्काको निर्देशनमा ‘पल’ म्युजिक भिडियो, प्रेमको मिठास बोकेर आउँदै ।थारु पाेर्टल

प्रहरीनै सुरक्षित छैन जन्ता कसरी सुरक्षीत हुन्छ त ? बर्षाेदेखी चर्किएको भवनमा बस्न बाघ्य नेपाल प्रहरी । थारु पाेर्टल

कानेपोखरीमा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूका लागि हलुका सवारी चालक तालिम सुरु ।थारु पाेर्टल

रतुवामाईकाे लक्ष्मी आधारभूत विद्यालयमा  कार्यालय सहयोगी पदमा नातागोता लाई नियुक्ति गरेको आराेप ।थारू पाेर्टल

निगुरो टिप्न  गएका राजवंशी वनमै अस्ताए ।थारु पाेर्टल