काेशी प्रदेश सिएच आई टिएफमा ३७जना खेलाडीहरु उत्पादन भईसकेकाे जानकारी काेशी प्रदेश सिएच आई टिएफका अध्यक्ष तथा प्रमुख प्रशिक्षक गुरु युवराज भुजेलले एक कार्यक्रम मार्फत जानकारी गराउनु भयाे । माेरङ्गकाे कानेपाेखरी गाउँपालिकाबाट सुरु गरेकाे टेक्वान्डाे खेलमा अहिले काेशी प्रदेशकाे तेह्रथुमकाे आठराई, माेरङ्गकाे कानेपाेखरी, रङ्गगेली ,बेलबारी ,ईलाम लगायतका ठाउँहरुकाे सिएच आई टिएफ टेक्वान्डाे खेल सँचलनमा आएकाे छ ।
A
Armand Fandera
लेखकका सबै लेखहरू हेर्नुहोस्सम्बन्धित समाचार
सबै हेर्नुहोस्दोस्रो साहारा भेट्रान फुटबलको उपाधि नेताचोकाे हातमा।थारू पाेर्टल
कार्तिक २, २०८३
पीडित परिवारलाई सद्भावको सहयोग।थारू पाेर्टल
अशोज २७, २०८३


प्रतिक्रिया दिनुहोस्