'धनजुवामा चट्याङ बाट एककाे मृत्युु एक घाइते ।थारु पाेर्टल'

November 12, 2024

विज्ञापन
No data was found

असाेज ८ मंगलबार

रंगेली ९ धनजुवामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। खेतमा घाँस काट्ने क्रममा सोही स्थान बस्ने लुखीराम हेमरनको श्रीमती बर्ष २८ कि साकराे हेमरमकाे मंगलबार दिउँसो १२:३० बजे चट्याङ पर्दा निजकाे घटना स्थलमै मृत्युु भएको रंगेली प्रहरीले जनाएको छ । चट्याङबाट २२ बर्षकाे बिनिता हेमरमकाे कान बाट व्लड आएपछि उनको रंगेली अस्पतालमा उपचारका लगिएकाे प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.