ब्लाक बेल्ट कालाेपेटी हरुलाई काेशी प्रदेश CHITFतेक्वान्दाे सघकाे आयाेजनामा १दिने प्रशिक्षणकार्यक्रम समपन्न ।थारु पाेर्टल

माेरङ जिल्ला भित्र रहेका CHITFतेक्वान्दाे सघ का ब्लाक बेल्ट कालाेपेटी  हरुलाई काेशी प्रदेश CHITFतेक्वान्दाे सघकाे आयाेजनामा १दिने प्रशिक्षक तालिम समपन्न भएकाे छ । कानेपाेखरी गाउँपालिका रेकाे जनसेवा मावीकाे खेल मैदानमा काेशी प्रदेश CHITFतेक्वान्दाे सघका अध्यक्ष तथा सँस्थापक गूरु युवराज भुजेलले तालिम दिएका थिए ।जसमा खेलाडीहरु उक्त तालिम लिन पाउदा निकै हर्सित भएकाे थियाे भने यस्ता खाले तालिमकाे आयाेजना गरे हामी खेलाडीहरुले नयाँ नयाँ टेक्निकहरु समेत सिक्न पाउने र मनाेवल समेत वढेकाे अनुभुती थएकाे जानकारी खेलाडीहरुले दिएका थिए ।

सँस्थापक गूरु युवराज भुजेलका अनुसार काेशी प्रदेशमा ३७ जना काले पेटीहरु उत्पादन गरी सकेकाे र उनीहरुकाे लागी खेल खेल्न चाहहने हरुलाई दक्ष वनाउने र कही गएर खेल खेलाउन सक्ने उदेश्य रहेकाे  छ । हाल माेरङ्ग जिल्ला तेह्थुम र चाडै ईलाम र ओखल ढुङ्गामा खेल विस्तार गर्ने लक्ष्य लिएकाे काेशी प्रदेश CHITFतेक्वान्दाे सघका अध्यक्ष युवराज भुजेलले जानकारी दिनु भयाे ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

[sharethis-reaction-buttons]

सम्बंधित खबर

कानेपोखरीमा  CHITF काे दुई दिने सेमिनार तथा रेफ्री ट्रे‍निङ कार्यक्रम सम्पन्न। थारू पाेर्टल

उखुबारीमा २६ बोरा गाँजा बरामद ।थारूपाेर्टल

आधुनिक सामग्री निर्माणकाे एड्भान्स तालिम सुरु।थारूपाेर्टल

अँशबन्डाकाे बिषयमा देवरले गरे भाउजूकाे हत्या ।थारू पाेर्टल

१ राउन्ड हवाई फाईर गर्दे ब्राउन सुगर सहित ३ पक्राउ ।थारू पाेर्टल

कानेपाेखरी टप सिंहदेवी माध्यमिक विद्यालयकी आराधना ।थारू पाेर्टल