छठ पुजाका लागि सुप्पा बनाउन मल्लिक समुदाय व्यस्त । थारु पाेर्टल

हिन्दु धर्मावालाम्वीहरुको तेस्रो महान छठ पर्वका नजिकिदै जाँदा  चाहिने ढक्कि सुप्पा जस्ता बाँसकाे चाेया बाट बनाउन मल्लिक समुदाय सामाग्री हरु बनाउन रंगेली नगरपालिका ७ स्थित  माझी टोल, तथा मल्कालिक टाेलमा वसाेवास गर्दे आईरहेका ६०  घर परिवारहरु अहिले छट पर्वमा चाहिने ढक्की, सुप्पा, कोनिया, ढाला बनाउन ब्यस्त हुन थालेका छन ।

उनिहरुले तराईमा पाईने बाँसको माध्यमबाट चोया निकालेर उक्त सामग्री बनाउने गरेका छन । बिगतका दिन हरुमा यहि पेसा बाट आफुहरु ले मनग्ये आम्दानी हुने गरेको तर अहिले बजारमाबडि मात्रामा खुल्ला सिमानाका कारण अहिले भारतीय हरुले नेपालमा आएर सस्तो मुल्यमा बिक्रीवितरण गर्दे आफूहरुको रोजिरोटि नै खोसेको दिनेश मल्लिक ले बताए । पुर्खेउली पेशा भएको हुनाले आफुहरुले यसलाई जगेर्ना गरेको र बाँस समेत महगो हुनेर सामग्री बनाउदा समेत हात, खुट्टा कानिने समस्या हुने गरेको स्थानीय रुवि कुमारी मल्लिकले बताईन  । सामग्री हरु तयारी पारेर बिक्रीवितरण का लागि रंगेली, कर्सिया, दोहमाना, डाईनिया बजारमा बिक्री गर्ने गरेका छन ।
उनिहरुले एक दिनमा १० देखि १५ बटा सम्म सुप्पा बनाउने गरेर र एउटा बाँस बाट ५ देखि ६ बटा समाग्री हुने गरेकाे उनलेे बताए । छट पर्वका लागि सुप्पा १ सय रुपैयाँ प्रतिगोटा र  ढक्की ३ सय देखि ३ सय ५० रुपैयाँ र ढक्ना १ रुपैयाँ सम्म बिक्री गर्ने गरेको उनिहरुले बताए । अहिले बजारमा छठ पर्वमा चाहिने आवस्यक सामग्री हरुकाे जाेह गर्ने  समेत थालेका  छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

[sharethis-reaction-buttons]

सम्बंधित खबर

जिल्ला प्रसाशन माेरङ र रंगेली प्रहरीमा धाउदा समेत न्याय पाएनन्  प्रकाशले ।थारू पाेर्टल

धनपालथान गाउँपालिकाको वडा न- ७ कदमाहामा भिषण आगलागी ।थारु पाेर्टल

छाेरा द्वारा बुबालाई चक्कु प्रहार ।थारू पाेर्टल

कानेपाेखरी अस्पतालकाे तेस्राे वार्षीक स्थापना दिवस सम्पन्न। ४ कर्मचारी सम्मानित ।थारु पाेर्टल

रंगेलीमा पराेपकार समाज द्वारा फगुवा कार्यक्रम ।थारू पाेर्टल

११५ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कानेपोखरीमा सम्मान र मनाेर‌न्जनात्मक कार्यक्रम वीच सम्पन्न । थारु पाेर्टल