कार्तिक।११।कानेपाेखरी
कानेपाेखरी गाउँपालिका वडा न ७मा रहेकाे एतिहासिक पाेखरीमा २०८०साल जेठ २५गते धिमाल जातिय विकास केन्द्र कानेपाेखरीकाे आयाेजनामा धिमाल सास्कृतिक तथा फुड फेस्टिवल २०८० कार्यक्रम गरेकाे थियाे । जसमा धिमाल जातिकाे खाना तथा धिमालहरुकाे सास्कृतिक नाच एव्म अन्य कार्यक्रमहरुकाे समेत आयाेजना भएकाे थियाे । उक्त कार्यक्रमकाे लागी विमला ईलाेक्ट्राेनिस एण्ड साउण्ड सिस्टम टेण्ड हाउसले कार्यक्रमकाे गेट स्टेज तथा खानाकाे स्टल समेतकाे जिम्मेबारी लिएकाे थियाे । उक्त कार्यकाे लागी १ लाख ४० हजारमा समिती सँग कुरा भएकाे थियाे र कार्यक्रम पनी सफलता पुर्वक सम्पन्न भएकेाे थियाे ।पेशकी स्वरुप ७०हजार पटक पटक गरेर प्रदान गरीएकाे थियाे ।
हाल नयाँ समिती चयन भईसक्दापनी बाकी रकम कस्ले दिने भनेर साउण्ड सिस्टमका प्राेप्राईटर विमल धिमाल बताउछ । पुर्व अध्यक्ष प्रकास धिमालले बाकी रहेकाे पैसा तिर्नु पर्छ भनेर भनिराख्दा पुर्व अध्यक्षले सबैकाे सहमतीमा कार्यक्रम गरेकाे र कानेपाेखरीमा ६वटा टाेल कमिटी रहेकाे जस्मा प्रतेक टाेल बाट रु १५ हजारकाे दरले आर्थीक सँकलन गर्नु पर्ने तर कुनै टाेल बाट आर्थीक सँकलन न भएर पैसा दिन बाकी रहेकाे बताउछन ।
पिडित विमल धिमालका अनुसार काम गर्दे गर्नु पैसा प्रकाश धिमलले दिने भनेपछी धिमाल खानाकाे परिकारहरु समेत वनाएर खाने काेही न हुदा निकै खाना नष्ट भयाे र अध्यक्षले पैसा दिनु पर्छ भनेर थारु पाेर्टललाई जानकारी दिनु भयाे ।
२०८० पाैष १३ गते राजकुमार धिमालकाे अध्यक्षतामा नयाँ समिति चयन भएकाे छ ।नयाँ समितीका अनुसार पुराना हिसाव किताव केही थाहा न भएकाे र पटक पटक पुर्व अध्यक्ष प्रकास धिमालाई जानकारी गराउदा पनी केही चासाे न देखाएकाे र साउण्ड सिस्टमका प्राेप्राईटर विमल धिमालकाे पैसा तिर्नै पर्छ समेत भने ।
पुर्व अध्यक्ष प्रकास धिमालका अनुसार समिती मार्फत पैसा तिर्ने हाे मैले १लै गरेकाे हैन बताउछन । पिडित साउण्ड सिस्टमका प्राेप्राईटर विमल धिमाल भन्छन प्रकाश धिमालले काम गर्न लगाएकाे अरुले न दिए म दिन्छु भनेर काम गरेकाे हु अहिले भने समिती मार्फत देखाउदा म निकै घाटामा परेकाे छु मलाई जसरी हुन्छ काम गरेकाे पैसा उपलव्ध गराईदिनहुन समिती सँग हार गुहार गर्दा पनी केही लागेन र केन्द्रमा नि पहलकाे अपेक्षा राखेकाे थिए कसैले सुन दिएन मेराे कुरा पिडित साउण्ड सिस्टमका प्राेप्राईटर विमल धिमाल ।
अब कसरी समस्याकाे समाधान हुन्छ भन्नै विषय उठिरहदा राजकुमार धिमालका अनुसार पुर्व अध्यक्षले हर हिसाव केही हस्तानतरण न गरेकाे हुनाले जे जति जहाँ जहँ ऋण छ सबै प्रकाश धिमालकाे समितिले तिर्नु पर्छ वा प्रकास धिमालले नै अनिबार्य तिर्नु पर्छ समेत भनिराख्दा प्रकाश धिमल १लै ले तिर्नकाे लागी मेराे मात्र कार्यक्रम न भएकाे म नतिर्ने सबै मिलेर तिर्नेहाे भने म नि सहमत छु भनेर जानकारी गरायाे ।