हिन्दु धर्मावालाम्वीहरुको तेस्रो महान छठ पर्वका नजिकिदै जाँदा चाहिने ढक्कि सुप्पा जस्ता बाँसकाे चाेया बाट बनाउन मल्लिक समुदाय सामाग्री हरु बनाउन रंगेली नगरपालिका ७ स्थित माझी टोल, तथा मल्कालिक टाेलमा वसाेवास गर्दे आईरहेका ६० घर परिवारहरु अहिले छट पर्वमा चाहिने ढक्की, सुप्पा, कोनिया, ढाला बनाउन ब्यस्त हुन थालेका छन ।
A


प्रतिक्रिया दिनुहोस्