कानेपाेखरी रङ्गगेली सडक खण्ड अन्तरगत कानेपाेखरी वडा न २ दलेलि बजारमा हिजाे मङ्सीर ३ गते पिहान९ वजे भान्जाकाे नामले चिनिने रमेश दाहाललाई वा प्र ३ ००क ०२७४न काे टिपरले ठक्कर दिएकाे थियाे । उपचारकाे लागी झापाकाे वि एन् सी अस्पताल लगिएकाे थियाे तर दुर्भागय वस उपचारकाे क्रममा आज विहान ८वजे अस्पतालले मृत घाेषणा गरेकाे परिवारले वताउनु भयाे ।ठक्कर दिदा खुट्टा र टाउकाेमा गम्भीर चाेट लागेकाे जानकारि स्थानीयले दिनु भयाे ।
A
Armand Fandera
लेखकका सबै लेखहरू हेर्नुहोस्सम्बन्धित समाचार
सबै हेर्नुहोस्बस आगलागीमा घाइते चालकको अवस्था गम्भीर ।थारू पाेर्टल
अशोज ५, २०८३
कराँते खेलकी एरिका सेमिफाइनलमा प्रवेश
अशोज ४, २०८३
असोज ८ देखि नेपालमा भारी वर्षाको सम्भावना
अशोज ४, २०८३



प्रतिक्रिया दिनुहोस्