३३औ विश्व अपाङ्ग दिवसकाे अवसरमा कानेपाेखरीका ४ जनालाई गरे सम्मान ।थारु पाेर्टल

विद्यानन्द चाैधरी 

३३औ अपाङ्ग दिवसकाे अवसरमा कानेपाेखरी गाउँपालिकाकाे आयाेजना तथा महिला बालबालिका शाखाकाे स‌ँयुक्त आयाेजनाका समन्वय तथा सहयाेगी सँस्था  लुथरण सामुदायीक कल्याण समाज  नव प्रगती सँस्था OPD कानेपाेखरीकाे सहयाेगी सँस्थाकाे समन्वयमा  कानेपाेखरी गाउँपालिकाकाे सभाहलमा  मँसिर १८गते एक कार्यक्रमकाे आयाेजना गरी समपन्न भएकाे छ ।

उक्त कार्यक्रममा कानेपाेखरी गाउँपालिकाकाे  उपाध्यक्ष भाेला प्रसाद अधिकारीकाे अध्यक्षतामा सँचालन भएकाे थियाे भने कानेपाेखरी गाउँपालिकाकी अध्यक्ष राजमती ईङ्गनामकाे प्रमुख आतिथियतामा  ३३वटा मैन बती बालेर कार्यक्रमकाे समुदघाटन भएकाे थियाे भने

प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादवकाे विशिष्ट आतिथियता रहेकाे कार्यक्रमा वडा अध्यक्ष तथा वडा सदस्यहरुकाे बाक्लाे आतिथियता रहेकाे थियाे ।

अपाङ्गभएर पनी आत्म निर्भर भएर आफ्नाे गुजारा चलाउन सक्ने र आफु सपाङ्ग भएकाे महसुस गरेर काम गरिरहेका ४ जनालाई सम्मान पत्र दाेसल्लाह र नगद रु २५सयकाे दरले सम्मान गरेका थिए भने  सम्मानित हुनु हुने वडा न ३ का मित्र प्रसाद दाहाल ,वडा न ४ की कविता चाैधरी, वडा न ६ का पूर्ण राई र वडा न ७ का   कमल  पाण्डे रहेका छन । पालिका भरीका अपाङ्गहरुकाे वाक्लाे उपस्थीतीमा कार्यक्रम समपन्न भएकाे थियाे भने सबै सहभागी अपाङ्गहरुलाई खाजा र यातायात खर्च स्वरुप जनही रु ५सयकाे दरले वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

[sharethis-reaction-buttons]

सम्बंधित खबर

डा .विनय दाहाल र मुक्ता पान्डेको गीत ‘सहीछाप’ (भिडियो  )

रंगेलीका सुनचाँदी व्यवसाय ५ दिनदेखि बन्द । थारू पाेर्टल

कानेपाेखरीमा विप्रेशन ब्यवस्थापन कक्षा वचत तथा ऋण भुक्तानी सँम्बन्धी तालिम सम्पन्न ।थारु पाेर्टल

बिधालयकाे भवन निर्माणकार्य सम्पन्न भएता पनि पठनपाठन सुरु भएन । थारु पाेर्टल

लुथरनद्वारा मानवअधिकार रक्षककाे बिषयमा २ दिने तालिम सम्पन्न ।थारु पाेर्टल

५७ बर्ष पुरानाे बिधालय मर्चहुदा बिधालय बेवारिसे अवस्थामा।थारू पाेर्टल