सुनाखरी माध्यमिक विद्यालयद्वारा न्यानो कपडा वितरण ।थारु पाेर्टल

मोरङ्गको पथरी शनिश्चरे वडा नं -१ मा रहेको सुनाखरी माध्यमिक विद्यालयद्वारा जाडोको न्यानो कपडा वितरण गरेको छ। शुक्रबार दिउँसो विद्यालयको प्राङ्गणमा कक्षा -१ देखि १० सम्मका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको हो। पथरिशनिश्चरे वडा नं -१ का वडा अध्यक्ष भीम कुमार राईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा १सय६० जना नानीबाबुहरूलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको थियो। उक्त अवसरमा ऊनीको स्वीटर, टोपी, ट्राउजर, मोजा, बिस्कुट र चकलेट समेत वितरण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

[sharethis-reaction-buttons]

सम्बंधित खबर

कानेपोखरी गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्केकाहरुकाेलागि ७ दिने तालीम सम्पन्न ।थारु पाेर्टल

सचित खड्काको निर्देशनमा ‘पल’ म्युजिक भिडियो, प्रेमको मिठास बोकेर आउँदै ।थारु पाेर्टल

प्रहरीनै सुरक्षित छैन जन्ता कसरी सुरक्षीत हुन्छ त ? बर्षाेदेखी चर्किएको भवनमा बस्न बाघ्य नेपाल प्रहरी । थारु पाेर्टल

कानेपोखरीमा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूका लागि हलुका सवारी चालक तालिम सुरु ।थारु पाेर्टल

रतुवामाईकाे लक्ष्मी आधारभूत विद्यालयमा  कार्यालय सहयोगी पदमा नातागोता लाई नियुक्ति गरेको आराेप ।थारू पाेर्टल

निगुरो टिप्न  गएका राजवंशी वनमै अस्ताए ।थारु पाेर्टल