'तराईमा ताेरीखेती गर्ने कृषक हरु उत्साहित ।थारु पाेर्टल'

January 10, 2025

विज्ञापन
No data was found
पुस ३ बुधबार
माेरङकाे कानेपाेखरी गाउँपालिका  रंगेली नगरपालिका वा अन्य गापाका आसपासका खेतहरुमा पहेलै ताेरिकाे फुलहरु देख्न पाईन्छ । पछिल्लो समयमा तोरीको तेलको मूल्य बढ्दा किसान तोरी खेतीमा आकर्षित भएका छन् ।अहिले ताेरिकाे मुल्य प्रति मन (४० किलोको रु ५ हजार देखि ६ हजार ५ सय रुपैयाँसम्म पुगेपछि किसान हरुले ताेरी उत्पादनमा आकर्षित हुन थालेका हुन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.