सुर्यदल गणले दुर्धटना भएकाे ट्याक्टर चालककाे उद्धार ।थारु पाेर्टल

पाैष ८  ।आईतवार
ललितपुर जिल्ला गोदावारी नगरपालिका ६ बिर्खेधार-दलचौकि सडक खण्ड अन्तर्गत नागपोखरी ईलाकामा दलचोकीबाट टिका भैरव जादै गरेको ना. ७ त. ४०६० नम्वरको पानी बोक्ने ट्याक्टर ओरालोमा ब्रेक फेल हुदा अनियन्त्रित भएर  दिउँसो दुर्घटना भएको छ ।
उद्दार कार्यको लागि सूर्य दल गणका सेनानि राजु थापाकाे कमान्डमा गएकाे टाेलीले ट्याक्टर चालक स्याङ्गजा जिल्ला सेतीदर्दोवान गाउपालिका वडा नंम्वर ५ निवासी बर्ष २४का साजन नेपाली र सह चालक बर्दिया जिल्ला मधुवन २ का रजौर निवासी करिब १८ बर्षको रविन थारुलाई घटना स्थलबाट च्यापिएको अवस्थामा उद्दार गरी गण मेडिकलद्धारा प्राथमिक उपचार पश्चात यसै गणको ना.१ झ. १०८८ नंम्बरको बोलेरोद्धारा घटना स्थलबाट नजिक रहेको गोदावरी ५ आनन्द बन अस्पतालमा थप उपचारको लागि लगिएकाे जमदार ज्ञान प्रसाद खत्रीको टाेलिले उपचारका लागि पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

[sharethis-reaction-buttons]

सम्बंधित खबर

कानेपोखरी गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्केकाहरुकाेलागि ७ दिने तालीम सम्पन्न ।थारु पाेर्टल

सचित खड्काको निर्देशनमा ‘पल’ म्युजिक भिडियो, प्रेमको मिठास बोकेर आउँदै ।थारु पाेर्टल

प्रहरीनै सुरक्षित छैन जन्ता कसरी सुरक्षीत हुन्छ त ? बर्षाेदेखी चर्किएको भवनमा बस्न बाघ्य नेपाल प्रहरी । थारु पाेर्टल

कानेपोखरीमा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूका लागि हलुका सवारी चालक तालिम सुरु ।थारु पाेर्टल

रतुवामाईकाे लक्ष्मी आधारभूत विद्यालयमा  कार्यालय सहयोगी पदमा नातागोता लाई नियुक्ति गरेको आराेप ।थारू पाेर्टल

निगुरो टिप्न  गएका राजवंशी वनमै अस्ताए ।थारु पाेर्टल