मेनु

तराईमा ताेरीखेती गर्ने कृषक हरु उत्साहित ।थारु पाेर्टल

पुस ३ बुधबार
माेरङकाे कानेपाेखरी गाउँपालिका  रंगेली नगरपालिका वा अन्य गापाका आसपासका खेतहरुमा पहेलै ताेरिकाे फुलहरु देख्न पाईन्छ । पछिल्लो समयमा तोरीको तेलको मूल्य बढ्दा किसान तोरी खेतीमा आकर्षित भएका छन् ।अहिले ताेरिकाे मुल्य प्रति मन (४० किलोको रु ५ हजार देखि ६ हजार ५ सय रुपैयाँसम्म पुगेपछि किसान हरुले ताेरी उत्पादनमा आकर्षित हुन थालेका हुन ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्