कानेपाेखरीमा अपांगता भएका व्यक्तिहरुलाई अपाङ्गता सहायक सामाग्री वितरण ।थारू पाेर्टल

९।माघ।कानेपाेखरी

कानेपाेखरी गाउँपालिकामा माघ ९गते बुधवारअपांगता भएका व्यक्तिहरुलाई अपाङ्गता सहायक सामाग्री वितरण कार्यक्रम

सम्पन्न भएको छ । बुधबार पालिकामा विभिन्न प्रकारका १८ जना अपांगता भएका ब्यक्तिलाई अपाङ्गता सहायक सामाग्री वितरण गरिएको हो ।


सामाग्रीहरुमा  ट्राइसाइकल , कृतिम खुट्टा, साइम्स, वकर, लौरो, बैशाखी, cp कुर्सी लगायत सहायक सामाग्री पालिका अध्यक्ष राजमती इङ्गनाम,उपाध्यक्ष भोला प्रसाद अधिकारी र ओ.पि.डिका समिती लगायतले वितरण गर्नुभएको थियो ।
प्राबिधिक सहयोग  भने सि.बि.आर.,समन्वय ओ.पि.डि. नवप्रगति संस्था र आयोजना कानेपोखरी गाउँपालिका, मोरङ्ग महिला बालबालिका शाखाको रहेको थियो । अपाङ्गता सहायक सामाग्री सामान पाएपछी अपाङ्गहरू खुसीले हर्षीत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

[sharethis-reaction-buttons]

सम्बंधित खबर

कानेपोखरी गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्केकाहरुकाेलागि ७ दिने तालीम सम्पन्न ।थारु पाेर्टल

सचित खड्काको निर्देशनमा ‘पल’ म्युजिक भिडियो, प्रेमको मिठास बोकेर आउँदै ।थारु पाेर्टल

प्रहरीनै सुरक्षित छैन जन्ता कसरी सुरक्षीत हुन्छ त ? बर्षाेदेखी चर्किएको भवनमा बस्न बाघ्य नेपाल प्रहरी । थारु पाेर्टल

कानेपोखरीमा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूका लागि हलुका सवारी चालक तालिम सुरु ।थारु पाेर्टल

रतुवामाईकाे लक्ष्मी आधारभूत विद्यालयमा  कार्यालय सहयोगी पदमा नातागोता लाई नियुक्ति गरेको आराेप ।थारू पाेर्टल

निगुरो टिप्न  गएका राजवंशी वनमै अस्ताए ।थारु पाेर्टल