मेनु

दाेस्राे CHITF च्याम्पेन सिप खेलमा माेरङबाट ४जना गाेल्ड मेडल ल्याउन सफल ।थारू पाेर्टल

माघ।१७। कानेपाेखरी 
स्वास्थकाे लागि खेल राष्टकाेलागी खेल मुल नारकाे साथ नवल परासीCHITFटेक्वान्डाे संघकाे  आयाेजनामा  दाेस्राे CHITF च्यापेन कपखेल युनिभर्सल क्यामरिन वाेडिङ स्कुलमा माघ १६ र१७गते संचालन भएकाे थियाे ।जस खेलमा माेरङबाट ६जना खेलाडीहरूकाे सहभागिता रहेकाे थियाे ।जसमा ४जनागाेल्ड मेडल ल्याउन सफल भएका छन ।
May be an image of 4 people, people performing martial arts and text
 पुर्णिमा अधिकारी, नन्दिका धिमाल,राेयल राई र  सुर्य चौधरीले उत्कृष्ट खेल देखाउदै प्रथम गाेल्डमेडल  ल्याउन सफल भएका छन भने रेशम शेर्मा, साइमन घिमाल  तेस्राे मेडेल जित्न सफल भएकाछन ।
सम्पुर्ण खेलाडि भाइ बहिनि हरुलाई काेशि प्रदेश CHITF तेक्वान्दाे सघका अध्यक्ष युबराज भुजेलले  हार्दिक बधाइ तथा जितकाे शुभकामना समेत दिनुभयाे ।
विजेता खेलाडीहरूलाई भाेली माघ १८गते कानेपाेखरी गाउँपालिका अध्यक्ष राजमति ईङनाम द्वारा वधाई तथा शुभकामना दिइने कार्यक्रम रहेकाे जानकारी अध्यक्ष युबराज भुजेलले दिनु भयाे ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्