'टि वि राेगबाट प्रभावित BNMT नेपाल तथा सावित्री बस्याल फन्ट फर टिविले कानेपाेखरीका ५ जना विरामीलाईपाेषण खानेकुरा वितरण ।थारू  पाेर्टल'

February 15, 2025

विज्ञापन
No data was found

विद्यान्नद चाैधरी

कानेपाेखरी।फागुन,३

माेरङकाे कानेपाेखरीमा BNMT नेपाल तथा सावित्री बस्याल फन्ट फर टिवि र BNMT यु केकाे  अार्थिक सहयाेगमा सँचालित न्युरिस पिरयाेजना अन्तरगत पालिकाबाट  सिफारिस भएका टि वि राेगबाट प्रभावित तर न्युन अायस्राेत भएका हरूलाइ  ६ महिना सम्म मासिक रूपमा  पाेषण खानेकुरा कानेपाेखरीका ५ जना विरामीहरूलाई  चामल , पिठाे  अणडा ,चना,तेल,साेयाविन लगायतका  खाद्यसामग्री  कानेपाेखरी असपताल परिसरमा वितरण गरिएकाे छ ।

कानेपाेखरी अस्पतालका डा अभिजित  खडका  ,मदन अधिकारी तथा  BNMT नेपालका राजन रेगमीकाे उपिस्थतिमा वितरण गरिएकाे हाे । ६ महिना सम्म टि वि राेगबाट प्रभावित विरामीहरूलाइ केहि राहत मिलाेस भनेर वितरण गरिएकाे जानकारी BNMT नेपालका राजन रेगमीले दिनु भयाे । याे सहयाेगले परिवारमा समेत राहत पुगेकाे र टिविकाे उपचारमा गर्न सहयाेग पुगेकाे बताउछन १जना विरामी ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.