'छाेरा द्वारा बुबालाई चक्कु प्रहार ।थारू पाेर्टल'

March 18, 2025

विज्ञापन
No data was found

चैत्र ५।मंलबार

मोरङ रंगेली नपा ७ स्थित तित्री टोल बस्ने बस्ने बर्ष ६१को चन्देश्बर चौधरीलाई निजकै छोरा बर्ष ३५का अशोक चौधरीले घरयासि वादबिवादका कारण चक्कु प्रहार गरी घाईते बनाएका छन ।

उनको शरिरका बिभिन्न भागमा गम्भीर चोट लागेकाे छ । साेमबार दिउसाे ४ बजे छाेराले बुबालाई घाइते बनाएकाे प्रहरीले जनाएको छ । उपचारका लागि रंगेली अस्पतालमा उपचार सम्भव नभए पछि बिराटनगर स्थित नाेवेल अस्पतालमा उपचार भईरहेकाे र निजकाे छाेरा लाई प्रहरीकाे नियन्त्रणमा राखिएकाे रंगेली प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.