चैत्र।१६।
कानेपोखरी

माेरङकाे कानेपाेखरी वडा न २ मा रहेकाे श्री शिव र राधाकृष्ण मन्दिर कानेपोखरी २ दलेलीको २४अैा चुनावी वार्षिक साधारण सभा मन्दिरकै सभाहलमा एक अैापचारीक कार्यक्रम वीच सँमपन्न भएकाे छ ।नेत्रबहादुर बस्नेतकाे अध्यक्षतामा सँचालन भएकाे कार्यक्रममा विभिन्न सँघ सँस्थाबाट अतिथीकाे रूपमा मन्चमा आसिन थिए ।

मन्दिरमा १वटा एम्वुलेन्स रहेकाे छ ।चुनावी वार्षिक साधारण सभा भएता पनी पुन पुरानै कार्य समितिलाई कार्यभारकाे जिम्मेवारी सुम्पेका छन भने नयाँ कार्य समितिको अध्यक्षमा नेत्रबहादुर बस्नेत उपाध्यक्ष मा रेनुका खड्का , सचिवमा योगेन्द्र भण्डारी , सह सचिव देबका सिग्देल, कोषाध्यक्ष चित्रा लुइटेलकाे ठाँउमा भीम बहादुर कार्की सदस्यहरूमा मेनुका देवी कार्की, गोपाल कार्की, चन्द्र बहादुर कार्की, सुनिता थापा, खगेन्द्र दाहाल, रेनुका काफ्ले, भिखिया चौधरी र केशव खड्का रहेका छन्।
