फिटनेस केवल बडी बिल्डिङसँग मात्र सम्बन्धित हाेइन । थारू पाेर्टल

बैशाख १७, बिहीबार फिटनेस केवल बडी बिल्डिङमा सीमित नभई दैनिक जीवनका सम्पूर्ण शारीरिक गतिविधिसँग जोडिएको विषय भएको प्रशिक्षक कुन्दन मिश्रले बताएका छन्। हिँडडुल, योग, साइक्लिङ वा सामान्य गतिविधिले पनि शरीरलाई सक्रिय राख्दै फिटनेस कायम गर्न मद्दत गर्ने उनको भनाइ छ। उनका अनुसार फिट रहन ‘इट गुड, ट्रेन गुड र स्लिप गुड’ मुख्य आधार हुन्, जसमा […]