रङ्गेलीका तरकारी किसान संकटमा ।थारू पाेर्टल

जेष्ठ १७ आईतवार रबिन्द्र बराल मोरङको रङ्गेली–७ का तरकारी किसानहरूले उत्पादन लागत बढ्दै गए पनि उचित मूल्य नपाएको गुनासो गरेका छन्। किसानहरूका अनुसार भारतबाट अवैध रूपमा भित्रिने सस्तो तरकारीका कारण स्थानीय उत्पादनले बजार गुमाउँदै गएको छ।हाल करेला, भिण्डी, टमाटर, परवल, बोडीलगायत तरकारी उत्पादन भइरहे पनि बिक्रीमा समस्या भएको किसानहरूको भनाइ छ। मल, बीउ, मजदुरी र […]