कानेपोखरीमा १५ दिने नौमती बाजा सीप विकास तालिम सम्पन्न ।थारू पाेर्टल

जेठ,२२।कानेपोखरी, मोरङ । कानेपोखरी गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत सञ्चालित १५ दिने नौमती बाजा सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ। कानेपोखरी गाउँपालिका वडा नं. २ को प्रधानटोलमा आयोजित समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष राजमती इङ्गनाम ले स्थानीय स्तरमा स्वरोजगारका अवसर सिर्जना गर्दै नागरिकलाई आत्मनिर्भर बनाउने तथा महिला सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम […]