अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो संस्करणकाे गाेल्डकप २०८३ आगामी असाेज १७ गते देखि ।थारू पाेर्टल

पथरी शनिश्चे समाचारदाता, जेठ-३१ गते मोरङको पथरी शनिश्चरे नगरपालिकामा पथरी–११ फुटबल क्लबको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकप २०८३ आगामी असोज १७ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने भएको छ। आयोजक क्लबले आज आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको मिति तथा तयारीबारे जानकारी दिएको हो। क्लबका सचिव केशर थुलुङले वार्षिक रूपमा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यअनुसार गोल्डकपको […]