क्यामेरामा कैद भएको एक तस्वीरले देखेको गाउँको वास्तविकता ।।थारू पाेर्टल

असार ४ बिहीबार रबिन्द्र बराल मोरङको रंगेली नगरपालिका–७ स्थित गुद्री बजार कुनै समय स्थानीय उत्पादन गर्ने र हाट बजारमा बिक्रीवितरण गर्ने प्रमुख केन्द्रकाे रुपमा रहेको थियोे । २०६२ सालदेखि पत्रकारिता गर्दै आउने क्रममा करिब ८ वर्षअघि गुद्री बजारमा खिचेको यो तस्वीर अहिले इतिहासको एउटा महत्वपूर्ण दस्तावेज बनेको छ । उक्त तस्वीरमा एक महिलाले एउटा ढक्किमा […]