धनपालथान गाउँपालिकाको सीपमूलक तालिमले रोजगारी वृद्धि गर्न मद्धत fथारु पोर्टल

असार।१३ कानेपेखरी ।विद्यानन्द चौधरी मोरङ जिल्लाको दक्षिणी भेगमा अवस्थित धनपालथान गाउँपालिले पछिल्ला वर्षहरूमा युवाको क्षमता विकास, रोजगारी सिर्जना र सरकारी सेवामा पहुँच विस्तार गर्ने अभियानमा सक्रिय रूपमा अघि बढाएको छ । लोकसेवा तयारी कक्षादेखि निःशुल्क सीपमूलक तालिमसम्मका कार्यक्रम सञ्चालन गर्दै गाउँपालिकाले युवाहरूलाई अवसरसँग जोड्ने प्रयासलाई प्राथमिकता दिएको हो। साविकका नोचा,कदमाहा, दादरबैरिया, अमाही बरियाती र सोराभाग […]
पोखराको सम्पत्ति बेचेर बगर हराभरा नगरप्रमुख भन्छन सहयोग हुदैन ।थारू पाेर्टल

असार १३। रबिन्द्र बराल पैसा र उमेर भएपछि मानिसहरू आरामदायी जीवनको खोजीमा सहर पस्छन् । तर, गण्डकी प्रदेशको पोखरा २८ मा जन्मेका ६० वर्षीय उद्यमी लिला कृष्ण भुर्तेल को कथा बेग्लै रहेको छ ।पोखरामा आरती सोप र आरती पेन्टस् जस्ता दर्जनौँ सफल उद्योग चलाएका भुर्तेलले जीवनको उत्तरार्धमा एउटा यस्तो जोखिम मोले, जुन काम वास्तवमा राज्यले […]
खोरेत महामारी नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न ।थारू पाेर्टल

असार १३ । रबिन्द्र बराल मोरङको रंगेली नगरपालिकामा खोरेत रोगको नियन्त्रण तथा रोकथामका लागी नगरकाे सभाहलमा एकदिने सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियोे । नेपाल सरकार कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत पशु सेवा विभागको पशु क्वारेन्टाइन कार्यालय विराटनगर काे आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको छ । पशु क्वारेन्टाइनका प्रमुख विदुर प्रसाद गौतम, प्रमुख प्रशासकीय अधिकृत […]
जेव्रा क्रसिङ मेटिँदै नगरपालिका र ट्राफिक प्रहरी मुखदर्शक ।थारू पाेर्टल

असार, १३।रङ्गेली मोरङको रङ्गेली नगरपालिकाको मुख्य चोकमा रहेको जेव्रा क्रसिङको रङ्ग लगभग मेटिँदा पैदलयात्रीलाई सडक वारपार गर्न निकै कठिनाइ भएको छ। दैनिक सयौं सर्वसाधारण, विद्यार्थी, ज्येष्ठ नागरिक तथा बालबालिकाले प्रयोग गर्ने व्यस्त सडकमा जेव्रा क्रसिङ स्पष्ट नदेखिँदा दुर्घटनाको जोखिम समेत बडदै गईरहेकाे छ । जेव्रा क्रसिङका सेता धर्काहरू अधिकांश स्थानमा मेटिएका छन्। जसका कारण चालकले […]