भाकल पूरा भएपछि मुस्लिम समुदायका व्यक्तिले श्री संसारीमाई मन्दिरमा गरे पूजा–दर्शन ।थारू पाेर्टल

असार १७, ।रँगेली धार्मिक सहिष्णुता र आपसी सद्भावको उदाहरण प्रस्तुत गर्दै मोरङकाे रँगेलीस्थित प्रसिद्ध श्री संसारीमाई मन्दिरमा मुस्लिम समुदायका एक व्यक्तिले आफ्नो भाकल पूरा भएपछि पूजा–आराधना गरेका छन्। लामो समयदेखि मनमा राखेको भाकल पूरा भएको विश्वासपछि उनी मन्दिरमा पुगेर विधिपूर्वक पूजा, दर्शन तथा प्रसाद अर्पण गरेका हुन्। मन्दिरका पुजारीबाट वैदिक विधिअनुसार पूजा सम्पन्न गरिएको थियो। […]
कानेपोखरीमा साढे ३ केजी गाँजासहित दिदीबहिनी पक्राउ ।थारू पाेर्टल

असार १७ ।कानेपोखरी, मोरङको कानेपोखरी गाउँपालिका–२ थारु चोकदेखी २०० मिटर उतर लागूऔषध (गाँजा) कारोबारमा संलग्न रहेको आरोपमा दुई दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको छ। रमाइलो प्रहरी चौकीको टोलीले मंगलबार साँझ करिब ७:३० बजे ४० वर्षीया सोमती कुमारी चौधरी जानकी नामले चिनिने र ३२ वर्षीया रुपमनी चौधरीलाई आफ्नै घरबाट पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानका अनुसार उनीहरू लामो […]