लुम्बिनी रंगेली शाखा द्वारा ३०१ छात्र छात्राहरु लाई भेस्ट वितरण ।।थारू पाेर्टल

साउन ।२३ । माेरङकाे रंगेली ७ स्थित मुख्य बजारमा रहेको लुम्बिनी विकास बैंक लिमिटेड रंगेली शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम लाई निरन्तरता दिदै आईरहेकाे छ । संस्थाले रंगेली ६ मा रहेको श्री पब्लिक माध्यमिक विद्यालयमा अध्यनरत छात्र, छात्राहरुलाई भेस्ट वितरण गरेको छ। नर्सरीदेखि कक्षा ५ सम्ममा अध्ययनरत आधारभूत तहका ३सय १ जना विद्यार्थीलाई भेस्ट […]