मोरङको कानेपोखरीबाट ब्राउन सुगरसहित दुई युवा पक्राउ ।थारू पाेर्टल

कानेपोखरी, २८ असार । मोरङको कानेपोखरी गाउँपालिका–५ स्थित करमटोलबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगर (खैरो हिरोइन) सहित दुईजना युवालाई पक्राउ गरेको छ। शनिबार राती करिब ११ बजे इलाका प्रहरी चौकी रमाइलोबाट खटिएको प्रहरी टोलीले स्थानीय १९ वर्षीय संजय ऋषिदेव र २४ वर्षीय रमेश सुबेदीलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट ४ ग्राम ब्राउन सुगर बरामद […]
रंगेली खानेपानीमा १५ बर्षदेखि पुरानै समिति किन ?थारू पाेर्टल

असार २८ रबिन्द्र बराल माेरङकाे रंगेली नगरपालिका स्थानीय तहमा आएको ९ बर्ष बितिसक्दा समेत रंगेली खानेपानी संस्थानमा नयाँ नेतृत्व चयन गर्ने सकेको छैेन । २०४९ सालमा स्थापना भएतापनि साेही समयमा तिर्थराज ढकाल अध्यक्ष सहित २० सदस्य समिति सर्वसम्मत बाट खानेपानी सदस्य भएका थिए । उक्त समितिले १९ बर्ष खानेपानी संस्थानमा रहेर काम गरेका थिए । […]