जनताको सुरक्षामा खटिने प्रहरी आफैं तीन सटरमा बस्न बाध्य ।।थारू पाेर्टल

असार २९ साेमबार रबिन्द्र बराल मोरङको रंगेली नगरपालिका ९ स्थित दोहमना इलाका प्रहरी कार्यालयमा कार्यरत नेपाल प्रहरीका कर्मचारीहरू पर्याप्त आवास र कार्यालय भवनको अभावमा तीनवटा सटरभित्रको साँघुरो कोठामा बस्न बाध्य रहेका छन । करीब ३४ वर्षदेखि दोहमना क्षेत्रका बासिन्दाको जिउधनको सुरक्षा गर्दै आएको उक्त प्रहरी कार्यालयको पुरानो भवन जीर्ण बनेपछि नयाँ भवन निर्माणको काम सुरु […]