मोरङमा कुटपिटबाट युवक गम्भीर घाइते: आरोपी पक्राउ गर्न प्रहरी असफल, घाइतेलाई लैजान सवारी चालकले मानेनन् ।थारू पाेर्टल

कानेपोखरी, असार ३० गते । मोरङको कानेपोखरी गाउँपालिका वडा नं. २ स्थित केरौन चोकमा एक स्थानीय युवकमाथि मरणासन्न हुने गरी कुटपिट भएको छ। कानेपोखरी–२ सिद्धार्थटोलमा बसोबास गर्दै आएका होम बहादुर पौडेलका ३२ वर्षीय छोरा कमल बहादुर पौडेलमाथि स्थानीय केही व्यक्तिहरूको समूहले मरणासन्न हुने गरी कुटपिट गरेको हो। घटना भएको लामो समय बितिसक्दा पनि इलाका प्रहरी […]