काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ देशका ५०० पत्रकार सहभागी हुने ।थारू पाेर्टल

२ साउन, काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा आगामी साउन २४ देखि २७ गतेसम्म काठमाडौंमा ‘तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन–२०२६’ आयोजना हुने भएको छ। संयुक्त राष्ट्रसंघले सन् २०२२–२०३२ लाई ‘आदिवासी भाषाको अन्तर्राष्ट्रिय दशक’ घोषणा गरी विश्वभर अभियान सञ्चालन गरिरहेको सन्दर्भमा विश्व आदिवासी दिवस तथा […]