१० महिनाकी छोरीलाई ढाल बनाएर ब्राउन सुगर तस्करी गर्ने प्रयास।थारू पाेर्टल

श्रावण, २ । शनिबार मोरङको रंगेलीमा १० महिनाकी छोरी बोकेको ‘क्यारी ब्याग’मा ३ ग्राम ब्राउन सुगर (खैरो हेरोइन) लुकाएर नेपाल भित्र्याउने प्रयास गरेको आरोपमा एक महिलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कानेपोखरी–७ की २२ वर्षीया सुष्मिता लिम्बू, रंगेली–६ का २३ वर्षीय ताराचन्द मण्डल र रंगेली–७ का १८ वर्षीय आयुष साह रहेकाे रंगेली […]