डिजे बजाउने विषयमा सुरु भएको विवाद झडपमा परिणत, प्रहरीको गोली लागेर एक युवाको मृत्यु र हालकाे अव्स्था तनाब र कर्फु ।थारू पाेर्टल

साउन।११।  सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्राको तयारीका क्रममा डिजे बजाउने विषयलाई लिएर दुई समूहबीच भएको विवाद हिंसात्मक झडपमा परिणत हुँदा एक युवाको मृत्यु भएको छ भने स्थानीय र प्रहरी दुवैतर्फ गरी १६ जना घाइते भएका छन्। प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि शिवभक्तहरूको एक समूह राति डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने […]